बेल्ग्रेड । सर्बियामा रेलवे स्टेशनको छत भत्किँदा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । शुक्रबार एक घाइते किशोरको मृत्यु भएपछि घटनामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको हो । गत वर्ष नोभेम्बरमा ती बालक गम्भीर घाइते भएका थिए । उनको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved