जनकपुरधाम। जनकपुर–जयनगर रेल्वे विस्तार तथा स्तरोन्नति आयोजनाअन्तर्गत अधिग्रहण गरिएको जग्गाको मुआब्जा निर्धारणमा बदमासी भएको भन्दै महोत्तरी बर्दिवासका स्थानीय आन्दोलनमा उत्रिएका छन्। रेलवेको लिक तथा भवन निर्माणअन्तर्गत परेको जग्गाको मुआब्जाको माग गर्दै उनीहरू आइतबार महोत्तरीको बर्दिवासबाट आएर जनकपुरधामस्थित कार्यालयमा धर्नामा...