वीरेन्द्रनगर । सुर्खेतमा रेबिज संक्रमित कुकुरले टोक्दा पाँच जना घाइते भएका छन् । सोमबार खलंगा र श्रीनगरका विभिन्न स्थानमा रेबिज संक्रमित कुकुरले टोक्दा पाँच जना घाइते भएका हुन् । रेबिज संक्रमित कुकुरको टोकाईबाट प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना इकाई कार्यालयका...