काठमाडौं। उपचारका क्रममा आफ्नी आमा सीता दाहालको निधन भएपछि भरतपुरबाट रेणु दाहाल थापाथलीस्थित नर्भिक अस्पतालमा आइपुगेकी छिन्। दाहालको शव अन्तिम श्रद्धाञ्जलिका लागि बिहान ११ बजे माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा राखिने छ। त्यसपछि दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम...