काठमाडौं। साओमीले नेपाली बजारमा सस्तो स्मार्टफोन सार्वजनिक गरेको छ । नयाँ वर्षको अवसर पारेर कम्पनीले ‘रेड्मी १२सी’ नामक नयाँ मोडेल नेपाली उपभोक्ताका लागि भित्र्याएको हो। फोनमा, मिडियाटेक हेलियो जी८५ प्रोसेसर, ६.७१ इन्चको एचडी प्लस डिस्प्ले र ५००० एमएएच क्षमताको...