एजेन्सी। युद्धकाबीच रूसले युक्रेनमा खाद्यान्न लुटिरहेको आरोप लागेको छ। युक्रेनमा रुसी आक्रमणका बीच मड्रिडमा बसिरहेको नेटो सदस्यहरूको महत्वपूर्ण बैठकले रुसमाथि युक्रेनबाट अनाज चोरेको आरोप लगाइएको छ र संयुक्त राष्ट्रसंघले अफ्रिका र मध्यपूर्वमा खाद्य संकट हुन सक्ने चेतावनी दिएको छ। बैठकमा...