रूसी कूटनीतिज्ञ देश निकाला

१७ रूसी कूटनीतिज्ञलाई नेदरल्याण्डले निकाल्यो

नेदरल्याण्डले आफ्नो देशमा रहेका १७ रुसी कुटनीतिज्ञहरूलाई देश छाड्न निर्देशन दिएको छ। नेदरल्याण्डमा बसेर उनीहरूले कूटनीतिक मर्यादा र जिम्मेवारीविपरीत कार्य गरेको भन्दै उनीहरूलाई स्वदेश नै फिर्ता हुन निर्देशन दिइएको हो। नेदरल्याण्डको विदेश मामिला मन्त्रालयले राष्ट्रिय सुरक्षाका कारणले उनीहरूलाई निष्कासित गर्नुपरेको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved