रूपेश सर्राफ

प्रिन्सिपल सर्राफको हत्यामा संलग्न भएको अभियोगमा एक युवतीसहित तीनजना पक्राउ

काठमाडौं । बाराको कलैयास्थित बालएकता माविका प्रिन्सिपल रूपेश सर्राफको हत्या विवाहेत्तर प्रेम सम्बन्धका कारण हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यसपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले अनुसन्धान प्रभावित हुने भन्दै पक्राउ परेकाहरुको परिचय भने खुलाएको छैन ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved