तेहरान । इरानी राष्ट्रपति इब्राहिम रायसीले बिहीबार रुस भ्रमणका क्रममा गाजा क्षेत्रमा भएको इजरायली आक्रमणलाई तत्काल रोक्ने विषय छलफलको मुख्य विषय भएको बताएका छन् । रुसी समकक्षी भ्लादिमिर पुटिनको निमन्त्रणामा तेहरानबाट रुसको राजधानी मस्को जानु अघि पत्रकारहरूसँग कुराकानी गर्दै...