स्टकहोम । स्विडेनको सेनाले शनिबार एक रुसी एसयु–२४ बमवर्षक विमानले रणनीतिक बाल्टिक सागर टापु गोटल्यान्डनजिकै स्विडिस हवाई क्षेत्रको उल्लङ्घन गरेको बताएको छ । सेनाका अनुसार स्विडेनले दुई जेएएस–३९ लडाकू विमान पठाएपछि मात्र उक्त बमवर्षक विमान त्यहाँबाट हटेको थियो ।...