नयाँ दिल्ली । रूसका उद्योग तथा व्यापार मन्त्री समेत रहेका रूसका उपप्रधानमन्त्री डेनिस मान्टुरोभ दुई देशबीचको व्यापार सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले सञ्चालित अन्तरसरकारी रूसी–भारतीय आयोगको सह–अध्यक्षता गर्न सोमबार नयाँ दिल्ली आइपुगेका छन् । भारतस्थित रूसी दूतावासले ट्वीटरमा लेखेको...