काठमाडौं। युक्रेनको सेनाले क्रिमियन प्रायद्धिपस्थित बन्दरगाहमा रुसी पनडुब्बीमाथि आक्रमण गरी नष्ट गरेको बताएको छ। शुक्रबार बन्दरगाह सहरका रुपमा चिनिने सेभास्टोपोलमा रहेको पनडुब्बीमाथि मिसाइल आक्रमण गरिएको युक्रेनका अधिकारीले जनाएका हुन् । कृष्णा सागरमा ‘क्यालिब्र क्रुज मिसाइल’ प्रक्षेपण गर्ने क्षमता भएका...