रुसद्वारा युक्रेनमा आक्रमण

अन्न निर्यात गर्न पाउने सम्झौताको भोलिपल्टै रुसद्वारा युक्रेनमा आक्रमण

एजेन्सी। युक्रेनले अन्न निर्यात गर्न पाउने विषयमा गरिएको एक महत्त्वपूर्ण सम्झौता भएको भोलिपल्ट नै रुसद्वारा युक्रेनमा आक्रमण भएको छ। युक्रेनका मुख्य बन्दरगाह सहरमा विस्फोटहरू भएका हुन्। युक्रेनी अधिकारीले पश्चिमी सहर ओडेसामा शनिबार बिहान रुसी फौजले दुईवटा क्षेप्यास्त्र प्रहार गरेको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved