युक्रेनको मरिउपोलस्थित स्टिल कारखानामा फसेका सयौँ सर्वसाधारणको उद्धार नहुँदै रुसले पुनः आक्रमण शुरु गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता उक्त कारखानालाई घेराबन्दी गर्न आदेश दिएपछि सर्वसाधारणहरू थुनिएका थिए।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved