बागमती । मकवानपुरमा रुख ढाल्ने क्रममा च्यापिएर एक बालकको ज्यान गएको छ । इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतमा रुखले च्यापिँदा गम्भीर घाइते भएका १२ वर्षीय बालकको उपचारका क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार दिउँसो स्थानीय भागिरथ...