राजतन्त्रको अन्त्य हुनुमा स्वयं ज्ञानेन्द्र शाहका अपरिपक्व राजनीतिक निर्णय जिम्मेवार थिए । उनी सहज रोलक्रम र प्रक्रियाबाट आएका राजा थिएनन् । दरबार हत्याकाण्डपछि संयोगले राजा भएका थिए । कठिन स्थितिमा सम्हालिएर सन्तुलित निर्णय गर्नुको साटो उनी सत्ता उन्माद र...