रील्स

मेटाले ल्यायो इस्टाग्राममा रील्सको गति बढाउने फिचर

वासिङ्टन । मेटाले इस्टाग्राममा नयाँ स्पीड फिचर थपेको छ, जसले प्रयोगकर्ताहरूलाई रील्सको गति दोब्बर बनाउन मद्दत गर्छ। यो फिचर प्रयोग गर्न प्रयोगकर्ताहरूले स्क्रिन लामो समय थिच्नुपर्ने हुन्छ। यो सुविधा विशेष रूपमा लामो भिडियोहरू हेर्न सहज बनाउन ल्याइएको हो। इस्टाग्रामले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved