प्रसिद्ध अमेरिकी म्यागेजिन फोर्ब्सले सन् २०२३ का नयाँ अर्बपतिको सूची हालै सार्वजनिक गरेको छ। यस सूचीमा सेलिब्रिटी पनि समावेश छन्। पप स्टार रिहाना, जे जेड, अग्रोफा विन्फ्रे र किम कार्डसियन फोर्ब्स म्यागजिनको अर्बपतिको सूचीमा समावेश भएका हुन्। ७७ देशका...