काठमाडौं। विद्यार्थीको बौद्धिक क्षमताको विकासको लागि रिसर्च निकै नै महत्त्वपूर्ण पक्ष मानिन्छ । यसले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी प्रयोगात्मक सीपको विकास गर्ने वातावरण सृजना गर्छ। शैक्षिक विकासका लागि यसलाई महत्त्वपूर्ण मानिए पनि स्नातक अध्ययनरत विद्यार्थीलाई रिसर्चमा पूर्ण...