न्युयोर्क । सर्वाधिक पुरस्कार राशि भएका दुई नेपाली अन्तर्राष्टिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ अमेरिकाको ओहायोबाट औपचारिक घोषणा गरिएको छ । एक्रोन सहरको कोप्ले खेलमैदानमा नेपालका वरिष्ठ कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहेको साङ्गीतिक समारोहमा...