रिडी–वामीटक्सार

पहिराले गुल्मीको रिडी–वामीटक्सार सडकमा आवागमन रोकियो

गुल्मी । आइतबारराति परेको अविरल वर्षाले पहिरो खस्दा गुल्मीको रिडी–वामीटक्सार सडकमा आवागमन रोकिएको छ । उक्त सडक अन्तर्गत चन्द्रकोट गाउँपालिका– ८ र मुसिकोट नगरपािलका–५ को सिमाना नजिकै तल्लो फाँटमा आज बिहान पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved