काठमाडौं । ३० वैशाखमा स्थानीय तहको निर्वाचन रोक्न परेको रिटमा सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ। स्थानीय तहको निर्वाचन रोक्न महोत्तरी भंगाहा नगरपालिकाका मेयर सन्जिव साहले दायर गरेको रिट सर्वोच्चले दरपीठ गरिदिएको हो। ५ वर्ष पूरा कार्यकाल काम गर्न पाउनुपर्छ भन्दै...