काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किनेका लागि नेपाल सरकारले रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबार आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले वैदेशिक रोजगारीबाट फर्कनेहरूका लागि सो कार्यक्रम ल्याइने बताएका हुन् । उनले रिटर्नीहरुको क्षमता, दक्षता र सीपको सदुपयोग गर्दै...