काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड आर. वर्माले शिष्टाचार भेट गरेका छन् । शुक्रबार नेपाल आएका वर्माले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । आफ्नो नेपाल भ्रमणको क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ता, यूएसएआइडी नेपालका कार्यक्रम...