काठमाडौं । सिरहाकी रिङ्कुकुमारी सदायको न्यायका लागि माइतीघरमा प्रदर्शन भएको छ । माओवादी केन्द्रनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले सोमबार प्रदर्शन गरेको हो । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कु गत माघ ३० मा आफ्नै घरमा झुण्डिएको अवस्थामा...