काठमाडौं। संविधान दिवस, गणतन्त्र, दिवस, प्रजातन्त्र दिवसजस्ता अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैद सजाय मिनाहा – माफी गरिदिने अभ्यास छ । तर, यस्तो अभ्यासलाई सत्तारूढ दलले दुरुपयोग गर्दा जघन्य अपराधमा दोषी ठहर कैदीले पनि सजाय मिनाहा पाएका छन्। व्यक्ति हत्याको दोषी...