मुम्बई । भारतीय प्रशिक्षक गौतम गम्भीरले रोहित शर्मा र विराट कोहलीको प्रशंसा गर्दै उनीहरू आलोचकहरूलाई गलत साबित गर्न र अस्ट्रेलियामा लय हासिल गर्न सक्षम रहेको बताएका छन् । न्युजिल्यान्डसँग घरेलु मैदानमा भएको टेस्ट शृङ्खला ३–० ले हारेपछि कप्तान शर्मा...