काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलविरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ । सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालयलाई राहुलविरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा...