काठमाडौं । भारतीय राजदूतावासले नेपालका बाढी पहिरोपीडितलाई आपतकालीन राहत सामग्री हस्तान्तरण गरेको छ । सोमबार भारत सरकारका तर्फबाट द्वितीय सचिव नारायण सिंहले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई सो सामाग्री हस्तान्तरण गरेका हुन् । टारपोलिन, स्लीपिङ्ग ब्याग, कम्बल,...