काठमाडौं । कर्णाली प्रदेश सरकाले भूकम्प प्रभावित जिल्लाका पालिकाहरुलाई रकम पठाएको छ। प्रदेश सरकारले जाजरकोट, रुकुम पश्चिम र सल्यानका पालिकाहरुलाई दुई करोड ४५ लाख रकम पठाएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार भूकम्प प्रभावित नागरिकहरुलाई राहत सामग्री...