रास्ट्रिय स्वतन्त्र पार्टी

नागरिकता नबोकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति विमानस्थलबाटै फर्काइए

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोरप्रसाद अर्याललाई नागरिकता नबोकी भारत जना लागेको भन्दै नेपाल वायुसेवा निगमले त्रिभुवन विमानस्थलबाट फर्काइदिएको छ। उपसभापति अर्याल भारत जाँदै थिए। अर्यालले बोर्डिङपास लिने बेलामा नागरिकताको सट्टा राष्ट्रिय परिचय पत्र देखाएका थिए। विमानस्थलमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved