काठमाडौं । नेपाल राष्ट्र बैङ्कले कर्णाली डेभलपमेन्ट बैङ्कलाई समस्याग्रस्त घोषणा गरेको छ । राष्ट्र बैङ्कको बुधबार बसेको सञ्चालक समिति बैठकले बैङ्कलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको हो । केन्द्रीय बैङ्कले कर्णाली डेभलपमेन्ट बैङ्क सञ्चालनका लागि बैङ्क तथा वित्तीय संस्था...