काठमाडौं। नेपाल स्क्वास र्याकेट्स सङ्घको आयोजनामा राजधानीमा भइरहेको पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको विधामा दीपक थापा फाइनलमा पुगेका छन्। चीनको होङजाउमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा छनोट भएका अमिर ब्लोनलाई दीपकले २–११, ११–९, ११–७, १०–१२, १०–१२...