काठमाडौं। राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेका कारण उनी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेकी अर्यालको उम्मेदवारीको...