राष्ट्रिय सभागृह

राष्ट्रिय सभागृहअगाडि सुरक्षा व्यवस्था कडा

काठमाडौं। काठमाडौं महानगरपालिकाको मतगणनास्थल राष्ट्रिय सभागृह अगाडि सुरक्षा व्यवस्था कडाइ गरिएको छ। आजै सर्वदलीय बैठक राखेर काठमाडौं मतगणना शुरु गर्ने तयारी गरिएको छ। काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले यही विषयमा जानकारी दिन केही बारेमा जानकारी गराउँदैछन्।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved