काठमाडौं। यही जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि सुरु हुन लागेको ललितकला क्षेत्रको महोत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ मा समावेश सिर्जना यसपटक दुई स्थानमा प्रदर्शन हुने भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) का अनुसार यसपटक नक्सालस्थित...