काठमाडौं । “राष्ट्रिय ललितकला प्रदर्शनी २०८१” मा टासी शेर्पा शलाका प्रथम भएका छन् । बागमती प्रदेशले २०८० चैत १२ देखि १६ गतेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ललितकला प्रदर्शनीमा उत्कृष्ट भएर राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ मा १००० जना प्रतिस्पर्धीलाई पछि...