एजेन्सी । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले उच्च तापक्रम वृद्धि हुने क्रम जारी रहँदै गर्दा यसबाट हुने जोखिमबारे चेतावनी जारी गरेको छ । सोमबार दिउँसो बेइजिङ, तियान्जिन, हेबेई, शानडोङ, हेनान, आन्हुइ, जियाङसु, भित्री मङ्गोलिया, सिनजियाङ र गान्सुका केही क्षेत्रहरूमा...