खोटाङ । खोटाङ जिल्लामामा सोमबार राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर ३२ मिनेटमा जिल्लामा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्पको तीव्रता भने ४.३ म्याग्निच्युडको रहेको थियो । यसअघि असोज १५...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved