काठमाडौं। सातौँ पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग असार २३ देखि ३० सम्म आयोजना हुने भएको छ। नेपाल भलिबल संघले सोमबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराएको हो। लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा...