काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका ३ खेलाडी विदेश पलायन भएका छन्। राष्ट्रिय टोलीको सुरुवाती ११ मा खेल्दै गरेका गौतम श्रेष्ठ, तेज तामाङ र दिनेश राजवंशी अस्ट्रेलिया गएका छन्। सोमबार राति मिडफिल्डर तेज तथा डिफेन्डरद्वय दिनेश र गौतम अस्ट्रेलिया उडेका...