काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले भारतसँगको सीमा जोडिएका भू-भागमा राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम भारतसँग सीमा जोडिएको सुनसरीको ६२ किलोमिटर क्षेत्रमा राष्ट्रिय झण्डा राखिने भएको हो । कोशी ब्यारेज नजिकैको भाण्टाबारी...