काठमाडौं । अफ्रिकी राष्ट्र इथोपियाको राजधानी एडिस अबाबामा ३५ दिने प्रशिक्षण लिनका लागि नेपाली धाविका सन्तोषी श्रेष्ठ आईतवार प्रस्थान गर्दैछिन् । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता धाविका सन्तोषीलाई आईतवार बिदाई गरिएको हो । इथोपिया...