काठमाडौं। साहित्य सन्ध्याले राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक बनाउन नहुने भन्दै पूर्ववत् अवस्थामै राख्न माग गरेको छ । संस्थाले एक विज्ञप्ति जारी गर्दै नेपाली भाषामा चल्दै आएको उक्त महोत्सवलाई बहुभाषिक नबनाउन माग गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रत्येक वर्ष...