कलाकारले हाम्रा मौलिकता र संस्कृतिलाई बचाउन मद्दत गरेका हुन्छन्। तर, मेला महोत्सवमा कलाको नाममा ‘भाइरलम्यान’ बोलाएर कला शब्दकै हुर्मत लिन थालिएको छ। आयोजकहरूले कलाकार भन्दै ‘भाइरलम्यान’लाई स्थान दिएपछि आफ्नो सम्पूर्ण जीवन सङ्गीत र साधनामा बिताएर जनजनको मनमा बसेका लोकप्रिय...