काठमाडौं । मुलुकको अर्थतन्त्रलाई उद्दार गर्न तत्काल संरचनागत सुधारसहितको पहल आवस्यक रहेको जानकारले बताएका छन् । राष्ट्रिय आर्थिक सरोकार समाजले आज काठमाडौँमा आयोजना गरेको ‘दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मलेन, २०७९’ कार्यक्रमका वक्ताले अहिलेको कार्यशैली र तौरतरिकाबाट समस्या समाधान हुन नसक्ने...