मकवानपुर । बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ । बागमती प्रदेशमा चार राष्ट्रियसभा सदस्यका लागि बिहीबार मतदान हुनेछ । निर्वाचन आयोग प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौँडाका निमित्त प्रमुख ताराप्रसाद आचार्यका अनुसार हेटौँडा–४ स्थित भुटनदेवी माविको...