काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशको हित गर्ने गरि कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। नीति अनुसन्धान प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले मुलुकको विभिन्न क्षेत्रको कानुन निर्माण गर्दा विज्ञ र सरोकारवालासँग छलफल गर्दै देशको हितलाई केन्द्रमा राख्नुपर्ने...