काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको रक्षक एमाले मात्रै भएको बताएका छन्। अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले पार्टी राष्ट्रिय गौरव र स्वाभिमानको प्रतिनिधि भएकोले कुनै पनि अवस्थामा...