राष्ट्रिपति भण्डारी

राष्ट्रपति भण्डारीले दाइलाई लगाइदिइन् टीका

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा दाइ डेकन्द्र पाण्डेलाई टीका लगाइदिएकी छन्। ११ बजेर २ मिनेटको उत्तम साइत पारेर राष्ट्रपति भण्डारीले टीका लगाइदिएकी हुन्।  

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved